×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चोलेन्द्र शमशेर जबरा महाभियोग सिफारिस समितिमा तेस्रो दिन बयान दिँदै

चोलेन्द्र शमशेर जबरा महाभियोग सिफारिस समितिमा तेस्रो दिन बयान दिँदै

काठमाडौं- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दैछ । यसअघि भदौ १५ र १६ गते समितिको बैठक बसेको थियो । 

बयानका लागि ४३ वटा प्रश्न तयार गरिएको भएपनि जबराले दुई दिनमा ६ वटा प्रश्नको मात्र जबराले जवाफ दिएका छन् । जबरालाई सोधिने प्रश्नहरु बाँकी रहेकाले आज बिहान ११ बजेबाट पुनः बयान हुने महाअभियोग सिफारिस समितिका सभापति रामबहादुर बिष्टले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्