प्रचण्डलाई खुमलटार पुगेर भेटे गृहमन्त्री र कानुन मन्त्रीले
भदौ २७, २०७९काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाँण र कानुन मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले सोमबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन्। संसदमा रहेका विभिन्न विधेयकलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न गृहमन्त्री र कानुन मन्त्री प्रचण्ड निवास खुमलटार पुगेका थिए। भेटव
सबै पढ्नुहोस