प्रचण्डले युवाहरुलाई भने– सपना बनाउनुस्, दृढता राख्नुस्, सफलता चुम्न आउँछ
भदौ २६, २०७९काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले युवाहरुको अठोटबाट मात्रै देशलाई आत्मनिर्भर बनाउन सकिने बताएका छन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले हजारौं युवाहरुले अठोट गर्ने हो भने नेपाललाई आत्मनिर्भरसहितको सम्मृद्ध मुलुक बनाउन सकिने बताए । आइतबार काठमाडौमा युवा उद्यमशीलता शिखर सम्मेलन २०२२ लाई सम्बोधन गर्दै उनल
सबै पढ्नुहोस