निलम्बित प्रधानन्यायाधीश राणालाई रोक्न सर्वोच्चमा व्यापक सुरक्षाकर्मी परिचालन
असोज २, २०७९काठमाडौं - सर्वोच्च अदालत प्रवेशद्वारमा कार्यालय समयअघि व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । महाभियोग लागेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा महाभियोग पुष्टि नभएको भन्दै सर्वोच्च अदालत हाजिर हुन आउने खवर प्रवाह भएसँगै अदालत परिसरमा सुरक्षा तैनाथी बढाइएको हो । निलम्बित प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग लगाउनुपर्ने आधार र कारण रहेको भन्द
सबै पढ्नुहोस