संसद् अधिवेशन अन्त्य गर्न सिफारिस
भदौ ३१, २०७९काठमाडैं- सरकारले संसद्को जारी अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले शनिबार रातिदेखि संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो । संविधान र कानुनमा कुनै व्यवस्था नभएपनि समानुपातिकको बन्द सूची दर्ताको दिनबाट संसद्को आयु सकिने ०७४ सालको अभ्यासका आधारमा सरकारले संसद् अधिवे
सबै पढ्नुहोस