स्वार्थभन्दा माथि उठेर समाजको वृहत्तर हितका लागि समर्पित हुन आवश्यक : प्रधानमन्त्री
असोज ६, २०७९काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर समाजको वृहत्तर हित, कल्याण एवं उत्थानका लागि समर्पित हुन आवश्यक रहेको बताएका छन् । आज (बिहीबार) काठमाडौं समाज कल्याण परिषद्ले ४३ औं सामाजिक सेवा दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री देउवाले नेपालमा सामाजिक सेवाको माध्यमबाट समाजमा ठूलो रुपान
सबै पढ्नुहोस