धर्म परिवर्तनका नाममा आउने रकम रोक्न मधेसी आयोगको सुझाव
कार्तिक २, २०७९काठमाडौँ- मधेसी आयोगले धर्म परिवर्तनका नाममा मधेसमा रकम आउने गरेको भन्दै त्यसलाई रोक्न सरकारलाई सुझाव दिएको छ । आयोगले हालै राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको आर्थिक वर्ष ०७८-०७९ को वार्षिक प्रतिवेदनमा धर्मान्तर (धर्म परिवर्तन) र धर्मान्धताका नाममा भित्रिने रकममा गृह मन्त्रालयले निगरानी गर्नुपर्ने सुझाव दिएको हो ।
सबै पढ्नुहोस