शीर्ष नेताको चुनाव खर्चमाथि निगरानी गर्न अख्तियारलाई आयोगको पत्र
कार्तिक ७, २०७९काठमाडौँ- चुनाव प्रचारप्रसारका क्रममा सरकारी अधिकारीहरूले गर्ने हेलिकप्टर प्रयोग र अन्य खर्चको निगरानी गर्न निर्वाचन आयोगले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पत्र पठाएको छ । सोमबार बसेको निर्वाचन आयोगका पदाधिकारीहरूको बैठकले राजनीतिक दलहरूबाट सरकारी स्रोतसाधन दुरुपयोगबारे ‘आवश्यक निगरानी र अनुसन्धान गरिदिन’ भन्दै अख्तियारमा पत्राचार गर्ने निर
सबै पढ्नुहोस