२०४८ सालदेखि सांसद रहिरहेका व्यक्तिले टिकट नपाउदैँमा रुवाबासी गर्नु सही होइन : ओली
कार्तिक ६, २०७९काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले काम र योगदानका आधारमा न्याय हुने गरी आगामी निर्वाचनका लागि टिकट दिएको बताएका छन् । तिहारका अवसरमा नेकपा (एमाले) ललितपुरले शनिबार आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उनले कतिपयले टिकट नपाएको भन्ने प्रसङ्गमा सबैलाई पालो पनि दिनुपर्ने बताए । उनले एमाले कार्यकर्तालाई कुनै भावनामा बग्नुपर्ने आव
सबै पढ्नुहोस