एमाले प्रदेश कमिटी सदस्यसहित ४१ नेता कार्यकर्ता माओवादीमा प्रवेश
कार्तिक २०, २०७९काठमाडौँ- नेकपा एमाले बागमती प्रदेश कमिटी सचिवालय सदस्य रामकृष्ण लामा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । यस्तै एमालेकै रामेछाप जिल्ला कमिटी सदस्य पासाङ डोल्मा लामा पनि माओवादीमा प्रवेश गरेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । दुई नेतासहित ४१ जना एमालेका नेता कार्यकर्तालाई अध्यक्ष प्रचण्डले खुमलटारमा आयोजित कार
सबै पढ्नुहोस