सेतोपाटीलाई आयोगले प्रष्टीकरण नसोध्ने
कार्तिक २०, २०७९काठमाडौँ- नेकपा एमाले उम्मेदवारलाई जोडेर समाचार लेखेको भन्दै सेतोपाटी अनलाइनलाई शनिबार प्रष्टीकरण सोधेको निर्वाचन आयोगपछि हटेको छ। सेतोपाटीमा छापिएको ‘अग्नी खरेलका छोरा निशान अमेरिकी सेनामा नेपाली नागरिकता कायमै’ भन्ने शीर्षकमा छापिएको समाचारले उम्मेदवारको मान प्रतिष्ठामा आँच पुगेको भन्दै आयोगले २४ घण्टे प्रष्टीकरण माग गरेको थियो।
सबै पढ्नुहोस