युवा पलायन भईरहेका छन्, अब गाउँमा बसौँ बसौँ लाग्ने वातावरण बनाउँछु : रामचन्द्र पौडेल
कार्तिक १६, २०७९काठमाडौँ- नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालमा अहिले प्रतिभा र श्रम शक्तिको पलायन द्रुत गतिमा भइरहेकोप्रति दुख व्यक्त गरेका छन्। उनले सबैलाई आफ्नै गाउँमा बसौँ बसौँ लाग्ने वातावरण बनाउनका लागि राजनीतिमा लागेको बताए। उनले एक भिडियो सन्देश जारी गर्दै भनेका छन्, ‘नेपालमा अहिले प्रतिभा र श्रम शक्तिको पलायन द्रुत गतिमा भइरहेको छ। हाम्रा
सबै पढ्नुहोस