रुकुम पश्चिममा माओवादीलाई समर्थन गर्दै काँग्रेस ‘ब्याक’
कार्तिक १८, २०७९काठमाडौँ- रुकुम पश्चिममा चुनावी प्रतिस्पर्धाबाट नेपाली काँग्रेस अन्ततः ‘ब्याक’ भएको छ । देशैभर वाम-लोकतान्त्रिक गठबन्धन एकसाथ चुनावी मैदानमा होमिएका बेला रुकुम पश्चिममा भने काँग्रेस र माओवादीले प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि छुट्टाछुट्टै उम्मेदवारी दिएका थिए । प्रतिस्पर्धाबाट पछि हटेका काँग्रेस उम्मेदवारले अब माओवा
सबै पढ्नुहोस