रबी लामिछाने नेतृत्वको रास्वपाको कति सिट आउँछ ?
कार्तिक २६, २०७९काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुरुमा चितवन क्षेत्र नम्बर ३ मा उम्मेदवार बन्न खोजेको स्वीकार गरेका छन् । तर क्याल्कुलेट गर्दा क्षेत्र नम्बर २ नै ठिक लागेर उम्मेदवार भएको उनले बताए । लामिछाने चितवन २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन्, जहाँ नेकपा एमालेका कृष्णभक्त पोखरेल र नेपाली काँग्रेसका उमेश श्रेष्ठ पनि प्रतिस्पर्धामा
सबै पढ्नुहोस