×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

ईश्वर पोखरेललाई भोट माग्दै करिष्मा मानन्धर पनि घरदैलोमा

ईश्वर पोखरेललाई भोट माग्दै करिष्मा मानन्धर पनि घरदैलोमा

कार्तिक २७, २०७९

काठमाडौं- नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा उम्मेदवार ईश्वर पोखरेललाई भोट माग्दै चर्चित अभिनेत्री करिष्मा मानन्धर पनि घरदैलोमा सहभागी भएकी छन् । करिष्मासँगै चलचित्र निर्देशक तथा निर्माता आकाश अधिकारी पनि सहभागी भए । करिष्मा र आकाश आइतबार बिहान काठमाडौं महानगरपालिका ३ बसुन्धारामा पोखरेलको घरदैलोमा सहभागी भएका थिए

सबै पढ्नुहोस