रास्वपाले भन्यो –नुवाकोट १ मा उम्मेदवारी कायम छ।
मङ्सिर ३, २०७९काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीले नुवाकोट क्षेत्र नम्बर १ मा पार्टीको उम्मेदवारी कायमै रहेको स्पष्ट पारेको छ । सामाजिक सञ्जालमा सो पार्टीका उम्मेदवारले उम्मेदवारी फिर्ता लिने अन्य कुनै पार्टीलाई समर्थन गरेको भ्रामक खबर फैलिएपछि यस्तो स्पष्ट गरिएको हो । ‘नुवाकोट १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा प्रद्युम्न महतले अर्कै दलका उम्मेदव
सबै पढ्नुहोस