×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मुस्ताङमा काँग्रेसका योगेश विजयी

मुस्ताङमा काँग्रेसका योगेश विजयी

काठमाडौँ- नेपाली काँग्रेसले मुस्ताङबाट जितको खाता खोलेको छ । नेपाली काँग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रेम प्रसाद तुलाचन रहे । मतको अन्तिम परिणाम आउन बाँकी छ ।

प्रतिकृया दिनुहोस्