प्रतिनिधि सभाको पहिलो बैठक बस्दै, यस्तो छ कार्यसूची
पुस २५, २०७९काठमाडौं - मंसिर ४ को निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो बैठक आज(सोमबार) बस्दै छ। बैठक प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यक्षतामा बस्ने छ । बैठकमा ज्येष्ठ सदस्य राणाले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ । यस्तै प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्ड नियुक्त भएको पत्र र मन्त्रिपरिषद् गठन भएको
सबै पढ्नुहोस