प्रतिनिधि सभाको दोस्रो बैठक भोलि बिहान ११ बजे, प्रधानमन्त्रीले विश्वासको मत लिने
पुस २५, २०७९काठमाडौँ- प्रतिनिधिसभाको दोस्रो बैठक मंगलबार बिहान ११ बजे बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को यही बैठकबाट प्रतिनिधिसभाको विस्वासको मत लिने जानकारी गराएका छन् । प्रधानमन्त्रीका रुपमा समर्थन दिएका दलका सांसदहरुको पनि विश्वासको मत दिएपछि प्रधानमन्त्रीलाई संसद्ले म्याडेट दिएको प्रमाणित हुन्छ । विश्वासको मत पाउन नसकेमा प्रधानमन्
सबै पढ्नुहोस