प्रहरीको क्षमता र व्यावसायिकताका आधारमा सरुवा/बढुवा हुन्छ : गृहमन्त्री लामिछाने
पुस २४, २०७९काठमाडौं- उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रहरी कर्मचारीको सरुवा, बढुवालगायत कार्यहरू क्षमता, व्यावसायिकता, नैतिकता र ज्ञानमा आधारित हुने स्पष्ट पारेका छन् । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकको निरीक्षण भ्रमणपछि शनिबार आयोजित समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले सेवामा रहँदा सरुवा र बढुवाको विषयले धेरैको मन अमिलो भएको हुनसक्ने
सबै पढ्नुहोस