×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मधेश प्रदेश माओवादी केन्द्र संसदीय दलको नेतामा भरत साह चयन

मधेश प्रदेश माओवादी केन्द्र संसदीय दलको नेतामा भरत साह चयन

जनकपुरधाम- मधेश प्रदेश माओवादी केन्द्र संसदीय दलको नेतामा भरत प्रसाद साह चयन भएका छन् । दलका नेताको लागि आज चुनाव भएको थियो । भरत ६ मत पाउँदै संसदीय दलको नेता चुनिए ।

अर्का प्रत्यासी युवराज प्रसाद भट्टराईले ३ मत पाए । मधेश प्रदेश सभामा माओवादी केन्द्रका ९ सांसद छन् । भरत साह यसअघि पनि माओवादी केन्द्र संसदीय दलको नेता थिए ।

प्रतिकृया दिनुहोस्