×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

मधेस प्रदेशसभाको आजको बैठक स्थगित

मधेस प्रदेशसभाको आजको बैठक स्थगित

माघ २, २०७९

जनकपुरधाम- विमान दुर्घटनामा सरकारले आज शोक बिदा दिएकाले मधेस प्रदेशसभाको बैठक स्थगित गरिएको छ । आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री सरोज यादवले विश्वासको मत लिने र सभामुखका लागि प्रस्तावित नामहरू निर्माणार्थ प्रस्तुत गर्ने कार्यसूची थियो । तर विमान दुर्घटनाको शोकमा आजको बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए

सबै पढ्नुहोस