राष्ट्रिय सभा उपचुनावमा भाग लिन ८ दलको निवेदन
पुस २९, २०७९काठमाडौँ- राष्ट्रिय सभा उपनिर्वाचनका लागि निर्वाचन आयोगमा ८ वटा राजनीतिक दलबाट दल दर्ता निवेदन परेको छ । आयोगले पुस २५ देखि २८ गतेसम्म दल दर्ताका लागि समय दिएको थियो । २५ माघमा हुने राष्ट्रिय सभा उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जसपा, राप्रपा, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र बहुजन शक्ति पार्टीले दल दर्ता निवेदन
सबै पढ्नुहोस