×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

गोरखाका सबै पालिकाबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन

गोरखाका सबै पालिकाबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन

पुस २८, २०७९

काठमाडौं- जिल्लाका सबै पालिकाबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गरिएकोे छ । दुई नगरपालिका र नौ गाउँपालिका रहेको जिल्लाका सबै पालिकाबाट यही पुस २५ गते उक्त परिचयपत्रका लागि विवरण सङ्कलन अभियान सम्पन्न भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । अभियानका क्रममा जिल्लाभरबाट अहिलेसम्म कुल एक लाख १५ हजार नौ सय ८७ जनाको विवरण सङ्कलन भइसकेको  उहाँले बताउनुभयो ।

सबै पढ्नुहोस