सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्रमुख लक्ष्य बनाएको छ: प्रधानमन्त्री प्रचण्ड
माघ १, २०७९काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि ताजा जनादेशको जगमा वर्तमान सरकार गठन भएको बताएका छन्। माघे संक्रान्ति (मकर संक्रान्ति)को अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री दाहालले अभूतपूर्व विश्वासको मत प्राप्त गरेको वर्तमान सरकार जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउने संकल्पका साथ अवस्था बदल्न दृढ सं
सबै पढ्नुहोस