×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सभामुखले पक्ष र प्रतिपक्षका कुरा सुन्नुपर्छ : ज्ञानेन्द्र शाही

सभामुखले पक्ष र प्रतिपक्षका कुरा सुन्नुपर्छ : ज्ञानेन्द्र शाही

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले सभामुखले सबैको कुरा सुन्नुपर्ने बताएका छन् । उनले सभामुखले सरकार पक्षको मात्र नभई प्रतिपक्षको पनि कुरा सुन्ने हुनुपर्ने बताए । बिहीबार प्रतिनिधिसभामा सभामुखका उम्मेदवार नेकपा एमालेका देवराज घिमिरेलाई मत दिन आग्रह गरे ।

उनले भने, ‘अब आउने संसदमा हामीले अगाडि जस्ता काण्ड भोग्न नपरोस् । सभामुखले सरकारको पक्ष छ भने मौन भएर बस्ने प्रतिपक्षले जस्तो राम्रो प्रस्ताव ल्याए पनि अवज्ञा गनेै प्रवृत्ति देखिएको छ । यो नहोस् । अब बन्ने सभामुखबाट हामीले त्यस्तो अपेक्षा गर्दैैनौं ।’

शाहीले २०४७ सालपछि उच्च ओहदामा बसेका सबैको सम्पत्ति छानविन यहि सदनले गर्नुपर्ने  समेत बताएका छन् ।

प्रतिकृया दिनुहोस्