लुम्बिनी काँग्रेसले मनोनयन गर्यो २१ विभागीय प्रमुख
माघ १८, २०७९रुपन्देही- नेपाली काँग्रेस लुम्बिनीमा नयाँ नेतृत्व चयन भएको १४ महिनापछि २१ वटा विभागका प्रमुखहरू चयन गरिएको छ । संस्थापन इतर समूहको वर्चस्व रहेको समितिमा विभाग गठन गर्दा पनि २१ मध्ये ३ जना मात्रै संस्थापन समूहका परेका छन् । काँग्रेसको विधान २०१७ को परिच्छेद ४ को धारा १३ को उपधारा ११ (क) र (झ) मा व्यवस्था भए बमोजिम प्रदेश सभापति अमरसिंह पुनले विभाग प्रमुख
सबै पढ्नुहोस