पार्टीको मूल्य मान्यतालाई कुर्सीसँग साट्ने छैन : ऊर्जा राज्यमन्त्री सिंह
माघ १८, २०७९हेटौँडा- ऊर्जा, जलश्रोत तथा सिँचाइ राज्यमन्त्री दीपक बहादुर सिंहले पार्टीको मूल्य मान्यतालाई कुर्सीसँग नसाट्ने बताएका छन् । राप्रपा सरकारमा जानु भनेको आफ्नो मूल्य मान्यतालाई थप बलियो बनाउनु भएको उनले बताए । राज्यमन्त्री सिंहले मूल्य मान्यतालाई रद्दीको टोकरीमा फालेर अघि बढ्ने स्वभाव आफ्नो र राप्रपाको नरहेको दाबी गरे । आफूले निर्वाचनको समयमा मकवानपुरे जनतास
सबै पढ्नुहोस