राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट पछि हट्दैन : प्रधानमन्त्री दाहाल
माघ १९, २०७९काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता समीकरण फेरबदल नहुने बताएका छन । बिहीबार पेरिस डाँडामा बसेको माओवादी स्थायी समिति बैठकपछि बाहिरिने क्रममा उनले तत्काल सत्ता समीकरण फेरबदल नहुने दाबी गरे । उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको समर्थन फिर्ता लिँदैन । उहाँहरु पछि हट्नु हुन्न मैले बुझेसम्म, अहिले नै राजनीतिक समीकरण फेरबदल
सबै पढ्नुहोस