प्रचण्ड भन्छन् : गृहमन्त्री बनाएपछि थाहा हुन्छ
माघ १६, २०७९काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृहमन्त्रीमा फर्किने रुचि देखाएका छन् । आइतबार नागरिकता लिए लगत्तै पार्टी सभापति बनेका उनले साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समेत भेटेका थिए । यद्यपि प्रधानमन्त्री प्रचण्डले कुनै निर्णय गरेका छैनन् । सोमबार पार्टी पदाधिकारी बैठकमा पनि यसबारे खासै छ
सबै पढ्नुहोस