सत्ताको छिनाझम्टीले मुलुकमा सङ्कट निम्तायो : कमल थापा
माघ २३, २०७९काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकको अस्थिर राजनीतिक घटनाक्रमले गर्दा विदेशी चलखेल र प्रभाव बढेको टिप्पणी गरेका छन्। सोमबार पार्टीको उपत्यका केन्द्रित सङ्गठनको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। स्थिरता, समृद्धि र परिवर्तनको निमित्त जनताले आफ्नो मतदानबाट छनोट गरेका राजनीतिक दलहरूले सत्ताको छिनाझम्टिमा आफूलाई केन्द्रित गर्नुबाट मुलु
सबै पढ्नुहोस