शिक्षा, निजामती र प्रहरी ऐन चाँडै ल्याउने प्रधानमन्त्रीको आश्वासन
माघ १८, २०७९विराटनगर- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश १ को नामबारे चासो राखेका छन् । प्रधानमन्त्री प्रचण्डलाई भेट्न प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्की बुधबार बिहान बालुवाटार पुगेका थिए । भेटमा सरकारको काम र विकास निर्माणबारे छलफल भएको कार्कीले बताए । कार्कीले भने, ‘उहाँ प्रधानमन्त्री भएपछि यो पहिलो भेटघाट हो । प्रदेशको विकास
सबै पढ्नुहोस