राष्ट्रिय सहमति अहिलेको आवश्यकता : नारायणकाजी श्रेष्ठ
माघ २३, २०७९काठमाडौँ- नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा उपप्रधान एवम् भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय सहमति अहिलेको आवश्यकता भएको बताएका छन्। सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले सत्ता पक्ष र प्रतिपक्ष मिलेर जानुपर्ने बताए। उनले भने, ‘राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै सामाजिक न्यायसहितको समृद्धिको अभियानलाई त्यसलाई गुणात्मक फड्को दिशामा पुर्याउन सबै राजनीतिक पार्टीहरू मिलेर
सबै पढ्नुहोस