×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आईसीसी च्याम्पियन्स ट्रफी आजदेखि : पहिलो खेलमा पाकिस्तान र न्युजिल्याण्ड भिड्दै

आईसीसी च्याम्पियन्स ट्रफी आजदेखि : पहिलो खेलमा पाकिस्तान र न्युजिल्याण्ड भिड्दै

फाल्गुण ७, २०८१

काठमाडौं - नवौं संस्करणको आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट आजदेखि पाकिस्तानमा सुरू हुँदै छ । आठ वर्षपछि हुन लागेको आईसीसीको यस ‘मिनी विश्‍वकप’मा आठ टोलीहरू सहभागी रहनेछन् । दुई समूहमा विभाजित आठ टोलीहरूमा आयोजक पाकिस्तानसहित भारत, अष्ट्रेलिया, न्युजिल्याण्ड, दक्षिण अफ्रिका, इंग्ल्याण्ड, बंगलादेश र अफगानिस्तान छन् । पाकिस्तान साविक विजेता समेत हो । समूह ए मा भारत, पाकिस्तान, न्युजिल्याण्ड र बंगल

सबै पढ्नुहोस