कुलमानलाई फेरि सोधियो स्पष्टीकरण, हटाएरै छाड्ने ऊर्जामन्त्री दिपकको अडान
फाल्गुण १३, २०८१काठमाडौं - सरकारले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने प्रक्रिया तीव्र पारेको छ । ऊर्जामन्त्री दीपक खड्का उनलाई हटाएरै छाड्ने गरी अगाडि बढेका छन् । ऊर्जा मन्त्रालयले घिसिङलाई मंगलबार फेरि स्पष्टीकरण सोधेको छ । ऊर्जामन्त्री खड्काले संसदमै घिसिङको विराेधसमेत गरेका थिए । मन्त्रालयले उनलाई तेस्रोपटक स्पष्टीकरण सोधेको हो । यसअघि पुस २२ गत
सबै पढ्नुहोस