मतदाताका वारेसप्रति चनाखो बन्न निर्वाचन आयोगको निर्देशन
कार्तिक २४, २०७९काठमाडौँ- प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दृष्टिविहीन, शारीरिक अशक्तता वा अन्य कारणले मतदान गर्न नसक्ने मतदाताहरूका वारेस बनेर मतदान गर्ने प्रति चनाखो हुन निर्देशन दिएका छन् । अशक्तताहरुको नाममा कुनै उम्मेदवार वा राजनीतिक दलको प्रतिनिधिले वारेस बनी मतदान गरिदिएकोप्रति चनाखो हुन । उनले निर्वाचन अधिकृतहरुलाई निर्देशन दिए ।
सबै पढ्नुहोस