काभ्रे-२ मा मतान्तर फराकिलो पारे गोकुल बाँस्कोटाले
मङ्सिर ९, २०७९काभ्रे- काभ्रे-२ मा नेकपा एमालेका गोकुल बाँस्कोटाले अग्रता फराकिलो पारेका छन् । प्राप्त पछिल्लो मतपरिणामअनुसार बाँस्कोटाले ४३०७३ मत पाएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंले ३७६०४ मत पाएका छन् । मतगणना जारी छ ।
सबै पढ्नुहोस