×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कस्की–१ मा कांग्रेस जिल्ला सभापतिविरुद्ध एमाले जिल्ला अध्यक्ष गुरुङले मारे बाजी

कस्की–१ मा कांग्रेस जिल्ला सभापतिविरुद्ध एमाले जिल्ला अध्यक्ष गुरुङले मारे बाजी

मङ्सिर ९, २०७९

पोखरा- कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा एमालेका जिल्ला अध्यक्ष मनबहादुर गुरुङ निर्वाचित भएका छन् । उनले कांग्रेसका जिल्ला सभापति किशोरदत्त बराललाई पराजित गरेका हुन् । शुक्रबार बिहान सम्पन्न मतगणनामा एमालेका गुरुङ २५ हजार ७ सय ८ मत ल्याएर निर्वाचित हुँदा कांग्रेस जिल्ला सभापति बरालले २३ हजार १ सय ८९ मत पाएका थिए ।

सबै पढ्नुहोस