चाक्सीवारिमा प्रकाशमान र प्रदीपबिच बधाई साटासाट, भेटमा यस्तो भयो छलफल !
मङ्सिर १२, २०७९काठमाडौँ- काठमाडौँ क्षेत्र नम्बर १ निर्वाचित काँग्रेस नेता प्रकाशमान सिंह र क्षेत्र नम्बर ५ बाट निर्वाचित नेता प्रदीप पौडेलेले बधाई साटासाट गरेका छन्। नेता पौडेल आइतबार दिउँसो प्रकाशमानलाई भेट्न उनको निजी निवास चाक्सीवारि पुगेका थिए। काठमाडौँ–१ मा प्रकाशमानले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र काठमाडौँ ५ मा पौडेले नेकपा एमालेका वरिष्ठ उपाध्
सबै पढ्नुहोस