×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

धनुषा-४ : कांग्रेसका यादवसँग फेरि पछाडि परे एमालेका महासेठ

धनुषा-४ : कांग्रेसका यादवसँग फेरि पछाडि परे एमालेका महासेठ

धनुषा- धनुषा-४ मा एमालेका रघुवीर महासेठ फेरि पछाडि परेका छन् । पछिल्लो मत परिणाम अनुसार कांग्रेसका महेन्द्र यादव महासेठभन्दा ५ सय ४७ मतले अघि छन् ।

अलिहेसम्म यादवले २६ हजार ५ सय १० र महासेठले २५ हजार ९ सय ६३ मत पाएका छन् । यस अघि महासेठले यादवलाई उछिन्दै अग्रता कायम गरेका थिए । तर, फेरि उनी पछि परेका हुन् ।

प्रतिकृया दिनुहोस्