×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर?

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले सोमवारको लागि विदेशी मुद्राको विनिमय दर तोकिएको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३०.४० रुपैयाँ रहेको छ भने बिक्री दर १३१.०० रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १३५.५८ रुपैयाँ रहेको छ भने बिक्री दर १३६.२० रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १५७.७२ रुपैयाँ रहेको छ भने बिक्री दर १५८.४४ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.०३ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.४४ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५.७० रुपैयाँ रहेको छ भने बिक्री दर ३४.८६ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २९.११ रुपैयाँ रहेको छ भने बिक्री दर २९.२४ रुपैयाँ रहेको छ ।

 

प्रतिकृया दिनुहोस्