×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चाक्सीवारिमा प्रकाशमान र प्रदीपबिच बधाई साटासाट, भेटमा यस्तो भयो छलफल !

चाक्सीवारिमा प्रकाशमान र प्रदीपबिच बधाई साटासाट, भेटमा यस्तो भयो छलफल !

काठमाडौँ- काठमाडौँ क्षेत्र नम्बर १ निर्वाचित काँग्रेस नेता प्रकाशमान सिंह र क्षेत्र नम्बर ५ बाट निर्वाचित नेता प्रदीप पौडेलेले बधाई साटासाट गरेका छन्। नेता पौडेल आइतबार दिउँसो प्रकाशमानलाई भेट्न उनको निजी निवास चाक्सीवारि पुगेका थिए।

काठमाडौँ–१ मा प्रकाशमानले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र काठमाडौँ ५ मा पौडेले नेकपा एमालेका वरिष्ठ उपाध्यक्षलाई हराएका थिए। उनीहरूबिच बधाई साटासाट भएको थियो। काठमाडौँको समग्र विकासका लागि आफूहरू सल्लाह गरेर अघि बढ्ने छलफल भएको बताइएको छ।

प्रतिकृया दिनुहोस्