×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आफ्नै महाधिवेशनमा रास्वपाले लत्यायो ‘नो भोट’को एजेन्डा, कार्यकर्ता र नेताहरू रुष्ट

आफ्नै महाधिवेशनमा रास्वपाले लत्यायो ‘नो भोट’को एजेन्डा, कार्यकर्ता र नेताहरू रुष्ट

असार ११, २०८३

काठमाडौँ - स्थापनाकालदेखि नै निर्वाचनमा ‘नो भोट’ (राइट टु रिजेक्ट) को व्यवस्था हुनुपर्ने वकालत गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नै पहिलो महाधिवेशनमा भने यसलाई लागु गर्न असफल भएको छ। भरतपुरमा जारी महाधिवेशनअन्तर्गत ९९ जना केन्द्रीय सदस्यका लागि बुधबार राति भएको मतदानमा ‘नो भोट’ को व्यवस्था नगरिएपछि पार्टीको नारा र व्यवहारमा विरोधाभास देखिएको हो।

सबै पढ्नुहोस