स्नातक तहका विद्यार्थीका लागि 'प्रोजेक्ट अवसर' घोषणा, ६० जनाले छात्रवृत्ति र फेलोसिप पाउने
असार २४, २०८३काठमाडौं - आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्नबाट बञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्न नेपालमा पहिलो पटक 'निड-एन्ड-पर्फमेन्स बेस्ड' (आवश्यकता र क्षमतामा आधारित) छात्रवृत्ति कार्यक्रमको घोषणा गरिएको छ। 'प्रोजेक्ट अवसर', 'क्रिएटिङ अपर्चुनिटीज' (Creating Opportunities) र 'वात्सल्य सदन' (Vatsalya Sadan) को संयुक्त पहलमा यो महत्वाकांक्षी योजना ल्याइएको हो। यस अभिया
सबै पढ्नुहोस