सौरभको निर्देशनमा चलचित्र ‘अगस्त्य’ बन्ने
पुस १८, २०७९काठमाडौंँ- सौरभ चौधरीको निर्देशनमा चलचित्र ‘अगस्त्य’ निर्माण हुने भएको छ । डार्क हर्स इन्टरटेनमेन्ट प्रालीको ब्यानरमा निर्माण हुने चलचित्र प्रकास मल्ल र अनिस तामाङले बनाउन लागेका हुन् । केही नेपाली र केही भारतीय कलाकारको अभिनय रहने फिल्म सस्पेन्स थ्रिलर बिषयमा निर्माण हुन लागेको हो । ‘अगस्त्य’ च्याप्टर १ र च्याप्टर २ गरेर दुई पार्टमा निर्माण हुन लागेको हो । चलचित्रको दु
सबै पढ्नुहोस