एसियन कप छनोटमा नेपालको सानदार सुरुवात, लाओस ९-० ले पराजित
असार १५, २०८२काठमाडौं - एएफसी महिला एसियन कप छनोटमा नेपालले सानदार विजयी सुरुवात गरेको छ। उज्वेकिस्तानको तास्केन्दमा आइतबार भएको खेलमा नेपालले लाओसलाई ९-० को फराकिलो अन्तरले पराजित गर्यो। नयाँ प्रशिक्षक प्याट्रिक डे वाइल्डको नेतृत्वमा रहेको नेपाली टोलीका लागि यो १००औं अन्तर्राष्ट्रिय खेल थियो। पहिलो पटक कप्तानीको जिम्मेवारी पाएकी स्टार फरवार्ड सावित्रा भण्डारी (साम्बा) ले एक्लै ५ गोल गर
सबै पढ्नुहोस