नारायणगढ–बुटवल सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
असार ५, २०८२नवलपुर- बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण पूर्व-पश्चिम राजमार्ग अन्तर्गतको नारायणगढ–बुटवल सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय, नवलपुरका अनुसार विनयी खोलाको डाइभर्सन बाढीले बगाएको र दाउन्नेको सडक हिलो र चिप्लो भएपछि राजमार्ग अवरुद्ध भएको हो। प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा सूचना अधिकारी मधु नेपालका अनुसार, विनयी खोलामा पुल निर्माणको क्रममा बनाइएको
सबै पढ्नुहोस