×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

तीनकुने घटना: दुर्गा प्रसाईंसहित ७ जना थुनामा, ३२ धरौटीमा रिहा

तीनकुने घटना: दुर्गा प्रसाईंसहित ७ जना थुनामा, ३२ धरौटीमा रिहा

जेठ ३०, २०८२

काठमाडौं - काठमाडौंको तीनकुनेमा गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा मुद्दा खेपिरहेकामध्ये 'जनकमान्डर' भनिएका दुर्गा प्रसाईंसहित ७ जनालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ। सोही मुद्दाका अन्य ३२ जना धरौटीमा रिहा भएका छन्।

सबै पढ्नुहोस