मलेसियाका गृहमन्त्री काठमाडौंमा
माघ २०, २०७९काठमाडौँ- नेपालको प्रमुख श्रम गन्तव्य मुलुक मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल तीनदिने नेपाल भ्रमणका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । उनी बिहीबार साँझ काठमाडौं आइपुगेका हुन् । भ्रमणका क्रममा गृहमन्त्री इस्माइलले शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग औपचारिक भेटवार्ता गर्नेछन् ।
सबै पढ्नुहोस