आइएफआरसीका महासचिव नेपाल भ्रमणमा आउँदै
माघ २०, २०७९काठमाडौँ- विश्वको सबैभन्दा ठूलो मानवीय सेवा गर्ने सञ्जाल भएको सङ्गठन रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) को महासचिव जगन्नाथ चापागाईंले शनिबारदेखि नेपाल भ्रमण गर्ने भएका छन् । प्रथम नेपाली महासचिव चापागाईंले आफ्नो पद सम्हालेपछि दोस्रो पटक चार दिने नेपाल भ्रमण गर्न लागेका हुन् । भ्रमणका क्रममा उनले आइएफआरसीको नेपालस्थित राष
सबै पढ्नुहोस